जंगलमा लगेर १४ वर्षीया बालिकाको बलात्कार

डडेल्धुरा। बलात्कार गरेको अभियोगमा पर्शुराम नगरपालिका–५ बस्ने २८ वर्षीय बीरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार बोहरा र सोही नगरपालिका–१० वस्ने २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते पर्शुराम धाम अनन्ते मेलाबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकालाई मोटरसाइकलमा जबरजस्ती राखी स्थानीय जङ्गलमा लगेर बलात्कार गरेका थिए। पीडितले बिहीबार ईलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन … Continue reading जंगलमा लगेर १४ वर्षीया बालिकाको बलात्कार